Advertisement
|
संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगका उच्च आयुक्त जेइड राड अल हुसेनले नेपालमा प्रधानन्यायाधीश विरुद्ध चालिएको महाअभियोगको कडा आलोचना गरेका छन्।प्रधानन्यायाधीश विरुद्ध महाअभियोगको कदम मानव अधिकारमाथी आक्रमण भन्दै यस्तो कदमले न्यायालयको स्वतन्त्रता कमजोर बनाउन सरकारले प्रयास गरेको उनले चेतावनी दिएका छन्।
प्रधानन्यायाधीस सुशीला कार्कीलाई हटाउने निर्णणले कानुनी राज्यमाथी सरकारको प्रतिबद्धता माथी नै गम्भीर प्रश्न उठेको उनले बताएका छन्।
साथै उनले नेपाली अधिकारीहरुलाई न्यायालयको स्वतन्त्रताको सम्मान गर्न भन्दै, राजनीतिबाट प्रेरित महाअभियोग कदम फिर्ता लिन आग्रह गरेका छन्।
यो पढ्नुस्।
सर्वोच्चको फैसलापछि ओलिको प्रतिकृया, कार्कीले आशिंक न्याय पाइन
कार्कीको पक्षमा आदेश दिँदै सर्वोच्चले भन्यो, आजैदेखि काममा फर्कनु (पूर्ण पाठसहित)
सर्वोच्चको आदेशले संवैधानिक विपत्तिः विश्वक

0 comments
प्रतिक्रिया दिनुहोस्...