-->
बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत किन गरेनन् ? यस्तो छ कारण
Advertisement

काठमाडौं – बुढानीलकण्ठ नेपालको प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौं उपत्यकाको उत्तर तर्फ शिवपुरी डाँडाँको काखमा रहेको छ । यस मन्दिरमा हरिबोधनी अर्थात ठूलो एकादशीको दिन ठूलो मेला लाग्ने गरेको छ ।

असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु भगवान निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वासकै कारण यसदिन त्यस ठाँउमा मेला लाग्ने गरेको हो ।


बुढानिलकण्ठ मन्दिरमा कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेनन्
बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैन्न । यसको भने पौराणिक कथा नै रहेको छ ।


द्धावापर युगमा सूर्यकेतु नामको राज शिवपुरी नगरिमा राज्य गर्दथ्ये ।

उनि प्रत्येक दिन भगवानको दर्शन गर्न जाने गर्दथ्ये । उनि बिस्तारै बिस्तरै वृद्ध भए कमजोर भए तयसपछि उनले एकदिन भगवानसँग प्रथना गरे प्रभु म अब यहाँ प्रत्येक दिन आउन सक्ने अवस्था छैन म अब आफ्नै नगरिमा प्राण त्याग गर्नेछु भन्दै भगवानको सेवागरेपछि भगवान प्रसन्न भएर उनलाई तिमी जाउ म भोली तिम्रै नगरीमा दर्शन दिनेछु भने राजा आफ्नै शहर फर्किएपछि बिष्णुले विश्वकर्मालार्इ बोलाएर यस मुर्तीको निमार्णको लागि भनेपछि मूर्ती निर्माण भयो ।


राजा भोलीपल्ट दर्शन गर्न भनि जादाँ राजालाई चित्त बुझेन र विवाद भयो तयसपछि भगवानले त्यसोभए जाँउ तिम्रो कोहि सन्ताले पनि यहाँ दर्शन गर्ने छैन भनि श्राप दिनुभयो त्यसै कारण पनि बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैनन् ।


Advertisement

1 comments

"द्धावापर युगमा सूर्यकेतु नामको राजा शिवपुरी नगरिमा राज्य गर्दथ्ये ।" याे कुरा कहाँबाट अायाे । कहाँबाट याे सन्दर्भ लिइएकाे हाे बुझिएन । जबकि द्वापर युग भनकाे भगवान श्रीकृष्णकाे समय हाे र किव‌दन्तीअनुसार त्यस समयमा यहाँ काठमाडाैँ एक तलाउकाे रुपमा थियाे । यसबारे धेरै कथा एेतिहासिक तथ्यहरुबाट पुष्टी हुन्छ । अब याे कुरालाई मान्ने हाे भने काठमाडाैँ काे नयाँ ईतिहास बन्न बेर लाग्दैन । अत: कि तथ्य पुष्टी हुनु पर्याे कि यस्ता समाचार पाेस्ट गर्नु भएन । भ्रम मात्र फैलिने छ ।

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.