ह्वात्तै घट्यो सुनको मूल्य
Advertisement
|
काठमाडौं, चैत २७- साताको पहिलो दिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ।
अघिल्लो दिन प्रतितोला ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार
५ सय रुपैयाँले घटेर ५४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर ८ सय १० रुपैयाँ प्रतितोला कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...