-->
पत्ताउनुहुन्छ ? यी ब्यक्ति, जसका छन् ३९ श्रीमती र ९४ सन्तान
Advertisement

एजेन्सी । आजको बर्तमान समयमा हर कोहि सानो परीवारमा बस्न रुचाउछन्। सानो परिवार सुखी कुनै प्रकारको रोकतोक हुदैन।
मिजोरमको एक गाँउको यो परिवार संयुक्त परिवारको अवधारणाको सबैभन्दा ठुलो उदाहरण बनेको छ । यस परिवारको मुखियाको ३९ जना श्रीमती, ९४ सन्तान, १४ जना बुहारी, ३३ जना नाती नातिना र एक पलाती छन्।
यस परिवारमा कुल १८१ जना सदस्य छन् जो सगै एकै घरमा बस्छन्।
सबै सदस्य १०० कोठाको घरमा बस्छन् के। तर तपाई यो सोचेर आश्चर्य हुन स्वभाविकै यति परिवार कसरी संचालन गर्न सकिन्छ।
खास गरेर जब खाना खान, खुवाउनकु कुरामा। यस परिवारमा बस्ने सदस्यहरु बिच कहिले कुनै प्रकारको विवाद या झगडा हुँदैन।
परिवारका मुखियाका बताए अनुसार एक समयमा उनले १० महिलासँग विवाह गरेका थिए । उनि अझै विवाह गर्नको लागि तयार छन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.