-->
फेसबुकमा देखियो खतरनाक भाइरस, अश्लील म्यासेज जाद
Advertisement

काठमाडौ । समाजिक सञ्जाल फेसबुकमा नयाँ भाइरस
देखा परेको छ ।उक्त भाइरसले
साथीहरुमा आफै म्यासेज जाने गरेको
छ भने उक्त म्यासेज सम्बन्धी
व्यक्तिको प्रोफाइल पिक्चर देखिने र त्यसमा
क्लिक गरेको खण्डमा पुनः आफनौ
साथीकामा उक्त म्यासेज आफै जाने
गरेको पाइएको छ ।आज बिहानैबाट देखा परेको
उक्त भाइरसको कारण धेरै फेसबुक प्रयोग
कर्ताहरु बिहानै देखी तनाब रहेका
छन ।फेसबुकले अहिले सम्म यस भाइरसको बारेमा
केही जानकारी गराएको
छैन


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.