Advertisement
|
एजेन्सी । टाउको दुख्ने समस्या अधिकांश मानिसमा हुन्छ
। यो धेरै कारणले हुने गर्दछ । जस्तै, तनाव, माइग्रने वा निद्रा पुरा
नहुनु । तर, कहिलेकाँही यो समस्या
गम्भीर हुन जान्छ ।
मानिसहरु टाउको दुख्दा सिटामोल खान्छन् जसले दुखाई त निको पार्छ तर,
साइट इफेक्ट पनि पार्छ तर, केही घरेलु उपाय छन् जसले विना
कुनै हानी दुखाई ठिक पार्छ र उपाय पनि निकै सजिलो छन् ।
यसबाट आराम पाउनका लागि केही यस्ता घरेलु उपाय जो निकै
फाइदाजनक छन्:
– टाउकोे दुखाईबाट राहत पाउनका लागि अदुवाभन्दा राम्रो कुनै बस्तु छैन् ।
अदुवालाई पानीमा मिसाएर आगोमा उमालेर टाउकोतिर तातो बाफ
लिनुस् अथवा सेक्नुस्, तुरुन्तै आराम दिनेछ ।
– यसका साथै अदुवाको रस र कागतीको रस बराबर मात्रामा
मिलाएर दिनमा एक वा दुई पटक पिउनुस् ।
– पुदीनाका पातको रस निकालेर निधारमा लगाउनुस्, टाउको
दुखाईबाट आराम मिल्नेछ ।
– माइग्रेन(घाटी)को दुखाईमा आइसपैकलाई घाटीको
पछाडी राख्नुस् आराम मिल्नेछ ।
– ल्वाङ पिसेर एक कपडामा बाध्नुस् र २÷२ मिनेटको फरकमा नाकबाट बास्ना
सुघ्नुस् । जबसम्म आराम मिल्दैन् तबसम्म ।
– स्याउले पनि टाउको दुखाईमा चमत्कारी तरिकाबाट काम गर्छ ।
स्याउलाई नुनसँग खानुस्, आराम मिल्नेछ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...