-->
यस्तो छ कागतीको फाइदै फाइदा जाने झनै काइदा
Advertisement

-दुई फक्लेटा कागती कन्चेटमाथी राखेर एक
घन्टासम्म सेक्नाले टाउको दुख्ने रोग निको हुन्छ ।
-पागलपनका बिरामीहरुलाई कागतीको रस निधारमा
लेपन गरिदिनाले धेरै लाभ पुर्याउदछ ।
-कागतीको रसले अनुहारमा मसाज गर्नाले अनुहारमा रहेको
चाया निको हुन्छ ।
-कागतीको रसमा मह मिलाई लगाउने र मनतातो
पानीले सफा गर्नाले अनुहार चम्किलो हुन्छ ।
-काँचो कागतीको बोक्रा दिनमा २/३ पटक टोक्ने गरेमा पेट दुख्ने
रोग कम हुन्छ ।
-कागतीको रसमा २ गुणा पानी,२ वटा ल्वाङ र मरिच
राखी सेवन गर्नाले अरुचि भएको मानिसलाई खानामा रुचि हुन्छ ।
यसको साथै कागती काटेर बिरेनुन छरेर चाट्नाले पनि खानामा रुचि
बढ्दछ ।
.मनतातो पानीमा कागतीको रस र मिस्री
मिलाइ दैनिक रुपमा बिहान ÷बिहान पिउनाले कलेजो सफा हुन्छ ।
-.प्रत्येक दिन बिहान २०० ग्राम तातोपानीमा २ चम्चा ताजा
कागतीको रस र १ चम्चा मह सेवनले मोटोपना घट्छ ।
-छालामा आएको कालो दाग,दाद आदि पनि कागती काटेर रगड्नाले
ठिक हुन्छ् ।
-.कागती काटेर ढुंगामा घोट्ने र कपडामा पोको पारेर आँखामाथि
राखेर सेक्नाले आँखामा कचेरा आउने,रातो हुने र दुख्ने आदि रोग निको
हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.