-->
जहाँ युवती छानीछानी सित्तैमा सेक्स गर्न पाइन्छ
Advertisement

जहाँ युवती छानीछानी
सित्तैमा सेक्स गर्न पाइन्छ
काठमाडौं – आर्थिक अवस्था कमजोर भएका युवती बाध्यताले
यौन व्यवसायमा लागेका हुन्छन् । अर्काेतिर छोटो समयमै धन कमाएर धनाढ्य
बन्न व्यापारीले यौन व्यवसाय सञ्चालन गरेका हुन्छन् । तर
यहाँ एउटा अनौठो चलन छ । आफ्ना ग्राहकलाई मदिरा र सेक्स सित्तैमा
उपलब्ध गराइन्छ ।
ग्राहकले सित्तैमा छानीछानी युवतीसँग
सेक्स गर्न पाउँछ । यो अनौठो चलन अस्ट्रियाको साल्जबर्ग सहरको हो ।
सरकारले लगाएको चर्को करबाट बच्न वेश्यालयले आफ्ना ग्राहकलार्इ
सित्तैमा सेक्स सेवा उपलब्ध गराएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका
अनुसार वेश्यालयले सरकारलाई कर नतिर्ने रणनीति अनुसार
‘यहाँ सित्तैमा प्रवेश पाइनेछ । हामी सित्तैमा मदिरा र सेक्स
गर्न दिनेछौं ।’ भनेको छ ।
पैसाको कारोबार नभएपछि सरकारले वेश्यालयबाट कर नअसुल्ने भएकाले
ग्राहकलाई सित्तैमा सेवा दिइएको समाचारमा जनाइएको छ ।वेश्यालयका मालिक
हर्मन म्युलरले सेक्स कारोबार नियन्त्रण तथा कर विरोधी
अभियान अन्तर्गत ग्राहकलाई सित्तैमा सेवा दिएको बताएका छन् ।
सित्तैमा सेक्सको अफर सदुपयोग गर्न वेश्यालयको अगाडि हजारौं मानिसहरु
लाइन लागेको अस्ट्रियाका सञ्चारमाध्यमक


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.