सुनको भाउ बढ्यो
| Advertisement   | 
काठमाण्डौ, १७ चैत्र। सुनको मूल्य आज बढेको छ । आज प्रतितोला २ सयले सुनको मूल्य बढ्दा ५४ हजार ८ सय रूपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला ५४ हजार ६ सय रूपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला ५ रूपैयाँ बढेको छ । आज चाँदी ८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।

 
 
0 comments
प्रतिक्रिया दिनुहोस्...