-->
श्रीमानले नै यी महिलाको नग्न फोटो पोर्न साइटमा हालेपछि…
Advertisement

एजेन्सी । दिल्लीको गुडगाउँबाट पवित्र सम्बन्धलाई नै लज्जित बनाउने खबर प्राप्त भएको छ ।
यहाँ एक श्रीमानले पोर्न साइटमा आफ्नै श्रीमतीको फोटो र उनको मोबाइल नम्बर पनि हालिदिएका छन् ।
२७ वर्षीया महिलाले पुलिसमा उजुरी दर्ता गराएकी छिन् । उजुरीमा उनले भनेकी छिन् अप्रिल १३ देखि एक नचिनेका पुरुषको फोन आयो ।

जब उनले मेरो नम्बर कसले दियो भनेर सोधिन तब ती पुरुषले बताएकी कि तपाईको प्रोफाइल पोर्न साइटमा अपलोड छ । यसै साइटबाट ती पुरुषलाई म्यासेज आएको थियो । यो कुरा सुनेर महिलाको हासै उड्यो ।

पीडित महिलाको आरोप छ कि पोर्न साइटमा फोटो अपलोड भइसकेपछि उनलाई बारम्बार फोन आउन थाल्यो । उनले हरजीत सिंह नामका युवकसँग २०१४ बाध्य भएर विहे गरेकी थिइन् । चिनेका साथी हरजीतले उनलाई विहेअगाडि आफ्नो कोठामा बोलाई जुसमा नशालु पदार्थ मिसाएर खुवाई वेहोस बनाई शारीरिक सम्पर्क राखेका थिए । त्यसपछि पीडित महिलाले विरोध गर्दा विहेको आश्वासन दिएका थिए ।

मन्दिरमा विहे गरेर चार दिनमै न्यूजिल्याण्ड गएका श्रीमानले उनीसँग बदला लिन उनको फोटो र मोबाइल नम्बर पोर्न साइटमा हालिदिएका हुन् । अहिले यी दुबैबीच डिभोर्स भइसकेको छ ।
समाचार अनुसार घटनाको प्रहरीले गम्भीर रुपमा अनुसन्धान थालेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.