बलिउडका हट नायिकाहरु सोनाक्षी र मलाईका नेपाली हिरोइनसँग काठमाडौँमा
Advertisement
|
बैशाख १०
महाबिनासकारी भुकम्प गएको एक बर्षपछी नेपालका एक भव्य कार्यक्रम गर्न लागिएको छ । टुडीखेलमा बलिउड नायिकाहरुको बेजोड प्रस्तुती गराउने आयोजक संस्था अमर पंक्षीले जनाएको छ । समारोहमा बलिउड नायिकाहरु सोनाक्षी सिन्हा र मलाईका आरोरासँग नेपाली हिरोइनहरु रेखा थापा, प्रियंका कार्की, ऋचा शर्मा लगायतले स्टेजमा आफ्नो प्रस्तुती दिनेछन् ।
यसअघी मोहित चौहानको कन्सर्ट गरेको संस्थाले सोनाक्षी र मलाइका आउने समाहरोहमा करिब ६० हजार दर्शक आउने अनुमान गरिएको छ । कार्यक्रममा सैनिक श्रमिती संघसंग बिषेस साझेदारका रुपमा काम गर्ने बताइएको छ ।
भुकम्पकाकारण पिडित बनेका नेपालीको पिडाहल्का गर्नका लागि यो कन्सर्ट आयोजना गरिएको आयोजकको दाबि छ ।- Gorkhali Khabar

0 comments
प्रतिक्रिया दिनुहोस्...