-->
सबै भन्दा राम्रो यौन सम्पर्ग को लागि योगा जरुरि - हेर्नुहोस
Advertisement

बेलायती राजकुमारी केट मिडल्टनकी
बहिनी समेत रहेकी चर्चित लेखिका तथा
समाजसेवी पिप्पा मिडल्टनले गत महिना एउटा खुलासा गर्दै
सबैलाई आश्चर्यमा पारेकी थिइन् । आफ्नो नितम्ब किम
कार्दाशिनको जस्तो सेक्सी नभएकोमा आफ्नो मनमा पश्चाताप
रहेको उनको भनाइ थियो । सायद त्यहीँ भएर होला उनले
आफ्नो नितम्बलाई ‘सेप’ मा ल्याउन एकजना जोगीको सहारा
लिएकी छिन् ।३१ वर्षकी पिप्पाले हालै
चेल्सीमा एक हट योगा कक्षामा सहभागिता जनाइन् ।


आफ्नो
अनौठो योगा अभ्यासका लागि चर्चित योगी स्टेवार्ट गिलक्रिस्टले
राजकुमारकी सालीको जिउ सुम्सुम्याइरहेको तथा
उनको जिउमाथि चढेकोदृश्य निकै अनौठो थियो ।विष निकाल्न भन्दै न्यायो
पारिएको कोठामा गुन्द्री लिएर पछिल्लो स्थानमा बसेर योगामा
सहभागि भएकी पिप्पाको उपस्थितिलाई धेरैले अनौठो माने ।
ती योगीले पिप्पाको वक्षस्थलको भागमा मसाज गर्ने,
पिठ्युँमा घोप्टो परेर थिँच्दै योगा गराएको दृश्य अलिक अपाच्य समेत देखिन्छ ।


तथापि साइक्लिङका लागि आफ्नो नितम्ब मजबुत पार्ने अभियानमा
रहेकी पिप्पाका लागि ती योगीको त्यो
योगा निकै फलदायी हुने पक्का छ । बेलायती हार्ट
फाउण्डेसनको आर्थिक सहयोगार्थ आगामी जुनमा लण्डनदेखि
बि्रग्टनसम्म हुने साइकल दौडमा पिप्पाले पनि सहभागिता जनाउँदैछिन् । -
अनलाइनखबर


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.