रक्सी पिउनु हुन्छ ? पेग
बनाउनु पूर्व यो अवश्य पढ्नुहोस
 Advertisement  
 | 
काठमाडौँ, ५ फागुन । रक्सी खानु स्वास्थ्यका
लागी हानीकारक हुन्छ । यो सर्वमान्य कुरा
हो । घरका ढुला बढा तथा समाजका पतिष्ठित मानिसहरुले समेत यसको
सेवनमा रोक लगाएका हुन्छन् । तर रक्सीका अरु
खतरनाक बेफाइदा पनि हालैको एक अध्यनले औँल्याएको छ ।
क्यालीफोर्निया यूनिवर्सिटीका प्रोफेसरका
अनुसार रक्सीका कारण आन्द्रा हुँदै
ब्याक्टेरीया किड्नीमा पुग्छन् ।
किड्नीमा पुगेका ब्याक्टेरीयाले विस्तारै
आक्रमण थाल्छन् र शरीरको प्रतिरोघात्मक क्षमता कम
गरिदिन्छन् । यूनिवर्सिटी अफ क्यालीफोर्नियाका
प्रोफेसर तथा वरिष्ठ लेखक बर्नाड स्कनाबलका अनुसार
रक्सी जब शरीरको भित्र पुग्छ तब यसले
रोगसँग लड्ने प्रतिरोघात्मक क्षमतालाई ह््रास बनाइदिन्छ । यसबाट
बच्नका लागी शरीरको प्रतिरोधक क्षमता को
बढाउनुको विकल्प छैन । एजेन्सीको सहयोगमा

 
0 comments
प्रतिक्रिया दिनुहोस्...