नेपाली विद्यार्थीलाई साइकल बाँड्दै
भारत
Advertisement
|
५ फागुन , काठमाडौं । भारतले तराईका चार
जिल्लाका दुई हजार स्कुले विद्यार्थीलाई साइकल
बाँड्ने भएको छ ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको
पूर्वसन्ध्यामा भारतीय दूतावास र सरकारी
अधिकारीबीच भारतीय सहयोगका साइकल
बाँड्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको
आजको अन्नपूर्णमा समाचार छ ।
भारतीय प्रधानमन्त्री नरेन्ऽ मोदीको गत वर्ष
भदौमा सम्पन्न नेपाल भ्रमणका क्रममा तराईका
विभिन्न जिल्लामा साइकल बाँड्ने तयारी भए पनि
मोदीको तराई भ्रमण नै विवादमा परेर रद्द भएपछि
साइकल बाँड्ने कार्यक्रम पनि स्थगित भएको थियो
।
अनलाइनखबरबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...