कुन समयमा, कति पानी पिउदा लाभदाएक हुन्छ त ?
Advertisement
|
एजेन्सी । हामिले दिनहुं खानासंग पनि, खालीपेटमा पनि पानी खाईरहेका हुन्छौं । पानी हाम्रो दैनिक जीवनमा अत्यावश्यक चिज हो । पानी बिना हामिले जीवनयापन गर्न पनि सक्दैनौ । तर जतिखेर,जुन समयमा पनि पानी खाईरहनु स्वास्थ्यको लागि राम्रो हुंदैन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...