-->
नेपालमा पहिलो पटक प्राकृतिक ग्यासको सफल परिक्षण
Advertisement

काठमाडौं – ललितपुरको इमाडोलमा भेटिएको पग्यासको आज सफल परिक्षण गरिएको छ ।
खानी तथा भूगर्भ विभागले नेपालमा पहिलो पटक प्राकृतिक ग्यासको सफल परिक्षण गरिएको हो ।
सफल परिक्षणसँगै विभागले इमाडोलसहित राजधानीका अन्य १४ स्थानबाट पनि प्राकृतिक ग्यास उत्पादन गर्न सकिने बताएको छ ।
ग्यास उत्खनन सम्वन्धी परिक्षण गर्न मन्त्री जोशी सहितको सरकारी टोली उक्त स्थलमा पुगेका थिए ।
यसअघि पनि नेपालमा प्राकृतिक ग्यासको परिक्षण गरिएपनि सफल भने भएको थिएन ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.