-->
होली खेलेका युवाबीच कुटाकुट
Advertisement

काठमाडाैं-होली खेल्दै गरेका युवाहरूको समूहबीच कुटाकुट हुँदा सुन्धारा अगाडिको व्यस्त सडकमा केहीबेर यातायात प्रभावित बन्यो। सडक किनारमा होली खेल्नु समूहबीच अापसमा भनाभन भएपछि झगडालुहरू कुटाकुटमा उत्रिए।
उनीहरू व्यस्त सडकमै अोर्लेर हानाहान गर्न थालेपछि केहीबेरमै प्रहरीले झगडा शान्त पारेको थियो।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.