-->
आफ्नो हुनेवाला जीवन संगिनी या केटि साथिले कुमारी छु भनेर झुट त बोलेको छैन ?
Advertisement

प्राय सबैजसो युवाहरु विवाह अगाडि कसैसँग सेक्ससम्बन्ध नराखेको युवतीलाई आफ्नो पत्नीको रुपमा स्विकार गर्न चाहन्छन् । र यसका लागि सबैले भित्रिमनमा इच्छा र चाहना पालेर राखेका हुन्छन । कसैसँग सेक्स नराखेकी युवती नपाइने पनि होइनन् । तर योनीको झिल्ली च्यातिएको युवतीले बिहे अघि नै अरुसँग सेक्स गरेको हुन्छ भन्ने पुरानो मान्यतालाइ भने मनबाट हटाउनु पर्दछ । खानपान रहनसहन र व्यायामले गर्दा हिजोआज युवतीहरुको योनीको झिल्ली टुटिसकेको हुन्छ ।
त्यसैले विवाह अगाडि युवतीले कसैसँग सेक्स राखेकी छिन् वा छैनिन् त्यो भने पत्ता लगाउनु भनेको धेरै गाह्रो विषय हो । चिकित्सकहरूले पनि यदि युवती कुमारी छिन् भने पहिलो पटक सेक्स गर्ने क्रममा यौनीबाट रक्तश्राव हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छन । तर यो विषय प्रत्येकमा अनिवार्य लागु हुदैन त्यसैले युवती कुमारी छिन् वा छैनिन् भनेर पत्ता लगाउन खोज्नु मुर्खता हो ।आपसी बिश्वास नै सम्वन्धको कडी हो ।जानिराखौ युवतीको योनीको झिल्ली फाट्ने केही कारण
१.यदि युवती खिलाड़ी हो, साइकिल चलाउँछिन् वा अन्य शारीरिक श्रम गर्छिन् भने यस्तो अवस्थामा योनिको झिल्ली (हाइमेन) च्यातिन सक्छ । यस्तो अवस्थामा बिवाह पश्चातको पहिलो सेक्समा योनीबाट रगत नआउन पनि सक्छ ।
२.तपाइको श्रीमती स्कुलको समयदेखि नै शारीरिक गतिविधि जस्तै खेलकुद, व्यायाममा सक्रिय छिन् भने पहिलो पटक सेक्स गर्ने बेला यौनीबाट रगत आउँदैन । तसर्थ के कुरा बुझ्नु जरुरी छ भने यदि तपाईलाइ तपाइको श्रीमतीले धोका दिन चाहेमा सजिलै तरिकाले हाइमेन सर्जरीमार्फत कुमारित्व अर्थात यौनीमा झिली लगाउन सकिन्छ । तपाईको श्रीमती कुमारी छ कि छैन भनेर खोज्नुभन्दा पनि अबदेखि कसरी आफ्नो जीवनलाई सहि रुपमा अगाडि बढाउन सकिन्छ त्यतातर्फ लाग्दा राम्रो हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.