तामाङको परिवारसंग खाना खाँदै हेनरी
Advertisement
|
चैत्र ०८,
नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ लमजुङ गैडा गाविसको लेउरानी गाउँमा मंगली तामाङको परिवारसंग रातीको खाना खाँदै ।
पुर्बेलीन्युजबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...