-->
औंलाले सेक्स गर्दा भर्जिन तोडिन्छ कि नाई? अविवाहित महिला
Advertisement

म अविवाहित हुँ, औंलाले सेक्स गर्ने गर्छु, यसो गर्दा म भर्जिन रहन्छु
कि रहन्न ? सेक्स अर्थात् यौनसम्पर्क गर्नु भन्नाले धेरैजसोले योनि –
लिङ्ग मैथुनलाई सम्झन्छन् । यस्तो यौनसम्पर्क योनि(लिङ्ग मात्र नभै
मुख-मैथुन वा गुदा(मैथुन पनि हुन सक्छ । योनिमा औंला पसाउनु भनेको
पक्कै नै यौन क्रियाकलाप हो । यसलाई यौनसम्पर्ककै रूपमा परिभाषित गर्न
भने सकिन्न । बरु यसलाई हस्तमैथुन भन्न सकिन्छ । आफूले आफ्नै
यौनाङ्ग वा यौन संवेदनशील अङ्ग चलाएर, घर्षण गरेर वा दबाब
दिएर आनन्द प्राप्त गर्ने क्रियाकलाप नै हस्तमैथुन भन्ने गरिन्छ ।
महिलाले विभिन्न किसिमले हस्तमैथुन गर्छन् । भगांकुर चलाउनु वा घर्षण
गर्नु हस्तमैथुनको एउटा प्रचलित विधि हो । भगांकुर करिब ९० प्रतिशत
महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ ।
आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुरा वा तरिकाले यसलाई चलाउन सकिन्छ
। त्यसैगरी अर्को प्रमुख उपाय योनिमा औंला वा लिङ्ग आकारको
वस्तु वा अन्य केही पसाउनु हो । यसो गर्दा योनिमा पर्याप्त
मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वभाविक रूपमै
हुन्छ ।
औंलाले सेक्स गर्दा सावधानी अपनाउनुपर्दछ । यसका लागि
उच्चतम सतर्कता अपनाउन यस्तो विधि छ । उक्त विधि हेर्नका लागि तलको
भिडियो हेर्नुहोस् । भिडियो अब्यवहारिक भएकाले लिङ्क मात्रै राखिएको छ
। कृपया तलको लिङ्कमा क्लिक गरेर भिडियोमा जान तपाइको उमेर १८ बर्ष
पुरा भैसकेको हुनुपर्नेछ ।
सेक्सका लागि औंला प्रयोग विधि
त्यस्तो नभएको स्थितिमा चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । यस्तो
पसाउने कुरा सफा हुन्छ पर्छ । औंला पसाउँदा योनिमा आफूलाई
बढी आनन्द आउने स्थान खोज्न सकिन्छऔंला
बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, एवं
शैलीमा गर्न सकिन्छ, जसले आनन्द वृद्धि गर्छ ।
त्यसबाहेक महिलाका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई
यौन आनन्द लिने उपाय हो । मानव यौनिकताको एउटा महत्वपूर्ण पक्ष
रहँदै आएको पाइन्छ ।
यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि छ
। विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि
विशेष गरेर कुमारी केटीको सन्दर्भमा कुमारित्व
भङ्ग भए नभएको कुराले निकै महत्त्व राख्ने गरेको पाइन्छ । कन्या
कुमारीलाई अक्षत योनि भनिन्छ र त्यसका लागि
अंग्रेजी शब्द भर्जिन भन्ने गरिन्छ ।
अहिले कस्तो किसिमको यौन क्रियाकलापलाई यौनसम्पर्क मान्ने अनि
कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ । कुमारीत्व वा कुमारत्व
शारीरिक कुरा मात्र होइन, भावनात्मक पनि हो । लिङ्ग प्रवेश
नभै यौन उत्तेजक रूपमा यौनाङ्गमा औंलाको भरपुर प्रयोग गरेर यौन
क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ? जस्ता प्रश्नको उत्तर
सहज रुपमा भन्न सकिँदैन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.