-->
‘यस्ता महिलासँग झुक्कीएर पनि विहे नगर्नु !’
Advertisement

पुरातन हिन्दु मान्यता अनुसार चाण्क्य लाई महान् विद्वान मानिन्छ । उनले
दिएका विचारहरुलाई हाम्रो संस्कारमा चाण्क्य नीतिका रुपमा मान्ने
चलन रहिआएको छ ।धर्म र कूटनीतिको पाठ पढाउने आचार्य
चाणक्यले विवाहको विषयमा पनि आफ्नो विचार संसारसामू प्रस्तुत गरेका छन्
। चाण्क्यले दिएको उपदेशमा विवाह जीवनको एक महत्वपूर्ण
अंग हो भनिएको छ ।विवाहपछि नै श्रीमान्–
श्रीमती र उनको परिवारको जीवन
परिवर्तन हुने गर्दछ । त्यसकारण विवाह गर्ने व्यक्तिसँग
सावधानी राखिन्छ । आजको समयमा पुरुषहरु विवाहका लागि राम्रा
महिलाहरुलाई छान्ने गर्दछन् । राम्रा महिलाहरु नै सर्वगुण सम्पन्न
हुन्छन् भन्ने होइन ।
त्यसकारण कस्तो प्रकारका महिलासँग विवाह गर्नुपर्छ भन्ने विषयमा
चाण्क्यले आफ्ना केही धारणाहरु प्रस्तुत गरेका छन् ।
उच्चकुल अथवा संस्कारी परिवारमा जन्म लिएका कन्याहरु
समझदार हुन्छन् त्यसकारण यस्तो परिवारमा जन्मिएका महिलाहरु नराम्रा
भएपनि उनीहरुसँग विवाह गर्नुपर्छ भन्ने चाण्क्यको मान्यता
। किनभने कन्याको गुणले नै परिवारलाई अगाडि बढाउँछ भन्ने उनको आधार
थियो ।विवाहका लागि पुरुषले महिलाको बाहिरी आवरण हेर्न
नुहने चाणक्य नीतिमा उल्लेख छ । यसको सट्टा महिलाको
मनको सुन्दरता र संस्कार हेर्नुपर्छ ।
यदि कुनै सुन्दर कन्या संस्कारी, धार्मिक र चरित्र ठिक छैन भने
उनीसँग कुनै पनि परिस्थितीमा विवाह गर्नुहुँदैन ।
विवाह सधैं समान कुलमा शुभ मानिन्छ । चाण्क्यले यो नीति
पुरुषमा पनि ठिक यही प्रकारले लागू गरेका छन् । जुन
पुरुषहरुमा यस्ता अवगुण छन् त्यस्ता पुरुषहरुसँग महिलाले विवाह
गर्नुहुन्न ।चाण्क्यले


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.